Logo

कामना सेवा विकास बैंकको ब्राण्ड एम्बेस्डर र अफिसीयल भ्वाईस पार्टनर नियुक्त, नयाँ बर्षको क्यालेण्डर पनि सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले ब्राण्ड एम्बेस्डर र अफिसीयल भ्वाईस पार्टनर नियुक्त गरेको छ । बैंकले ब्राण्ड एम्बेस्डरमा संचारकर्मी रवि लामिछाने र अफिसीयल भ्वाईस पार्टनरमा गायक सुगम पोखरेललाई नियुक्त गरेको हो । सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै बैंकले उक्त घोषणा सार्वजनिक गरेको हो । ब्राण्ड एम्बेस्डर संचारकर्मी लामिछानेले बैंकसंग सहकार्य गर्दै समाजलाई योगदान…