Logo

वर्ष २०७८ मा पेट्रोलियम बजार : रसिया-युक्रेन द्धन्द्धको असर, मूल्यमा उछाल आउँदा नेपालसहित विश्वमा हलचल

काठमाडौं । उपभोक्तालाई सडकदेखि भान्छासम्म आवश्यक वस्तुको रुपमा रहेको पेट्रोलियम पदार्थका लागिे बर्ष २०७८ धेरै धेरै उत्तारचढावको वर्षका रुपमा रह्यो । पछिल्ला विश्व घटनाक्रमसँग जोडिएको पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्यले उपभोक्ताको दैनिक जीवनदेखि भान्छासम्मै असर पारिरहेको छ । विस २०७८ लाई फर्केर हेर्दा पेट्रोलियम पदार्थको मूल्यमा यो बर्ष ठुलो उत्तारचढाव देखापर्याे ।…