Logo

काठमाडौं महानगरको श्रम बैंकबाट ९११ जनाले पाए रोजगारी, ६ हजार २२ जनाले तालिम सम्पन्न गरे

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएका छन् । काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी गराएका छन् । ‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले…