काठमाडौं । सरकारले यूएसएआईडीले दिने करिब ८० अर्बको अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर…