काठमाडौं । रन सुज इण्डष्ट्रिजले नयाँ वर्ष लक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । कम्पनीले स्पोर्ट्समा १५ नयाँ मोडलका र पार्टी, क्याजुयल गरी २५ मोडलका जुत्ताहरू बजारमा ल्याएको हो । स्पोर्टस् सुजमा युवा लगायत सबै उमेर समूह सम्मकाहरुलाई रहेको कम्पनीको भनाइ छ । स्वदेशमै उत्पादित जुत्ता चप्पलहरुको प्रयोगले हाल उत्पन्न भएको तरलता अभाव…