Logo

सभामुख सापकोटाको आरोप : देशमा भ्रष्टाचार बढ्यो, नियन्त्रण नभए मुलुक सिद्धिन्छ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताएका छन् । पछिल्लो समय देशमा भ्रष्टार बढेको भन्दै यसलाई नियन्त्रण गर्न नसके देशनै सकिने बताएका हुन् ।विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो रहेको जानकारी दिए । काठमाडौंमा आजदेखि सुरु भएको…