Logo

अप्पर सोलु हाइड्रोलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति, सर्वसाधारणका लागि ३३ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले वैशाख ७ गते उक्त कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। बोर्डबाट अनुमतिसँगै उक्त कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको कुल ३३ लाख ७ हजार…