Logo

नबिल बैंक र वैकल्पिक ऊर्जाबीच ‘एलएलजी’ सम्झौता, कोषले लियो ऋण तिर्ने ग्यारेन्टी

काठमाडौं । नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएको छ । नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (एलएलजी) सम्झौता भएका हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय, मध्ये बानेश्वरमा आयोजित एक कार्यक्रमका बिच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा…