Logo

असारभित्र पेस गर्नुपर्ने बजेट पेस गर्न अझै आनाकानी, चार स्थानीय तहले अझै अपडेट गराएनन् बजेट

काठमाडौं । आगामी आर्थिक बर्षको बजेट ल्याउने समय नजिकिदै जाँदापनि चालु आर्थिक बर्ष २०७८÷७९ को बजेट देशभरका ४ स्थानीय तहले अझै अपडेट गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कुल ७ सय ५३ स्थानीय तहहरुमध्ये मधेश प्रदेशका ४ स्थानीय तहले बजेट अपडेट गर्न बाँकी छ । मन्त्रालयका अनुसार रौतहट जिल्लाका २, पर्सा…