Logo

चुनावी माहोलले पनि देखिएन लगानीकर्तामा उत्साह, नेप्से दोहोरो अंकले घट्दा कारोबार १ अर्बमै सिमित

काठमाडौं । देशभर स्थानीय तहको चुनावको बढ्दो माहोलले पनि सेयर बजारमा उत्साह ल्याएन । पछिल्लो समय लगातार घटिरहेको बजारले आज पनि निरन्तरता पायो साताको पहिलो कारोबार दिन ‘आईतबार’ उच्च अंकले बढेको नेपाली सेयर बजार हिजो सोमबार र आज लगातार ओरालो लागेको हो । साताको तेस्रो कारोबार दिन आज बजार १५ अंकले घट्दा नेप्से विन्दु २३…