Logo

धितोपत्र बोकर्श एशोसिएशन र अर्थमन्त्रीबीच भेट, पुँजी बजार र लगानीकर्ताको हितमा लाग्ने मन्त्री पौडेलको प्रतिवद्धता

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा देखिएको समस्या समाधान गर्दै आम लगानीकर्ताको हितमा हुनेगरी काम गर्ने बताएका छन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको व्यवसायीलाईहरुलाई उनले अबका पुँजी बजारलाई अर्थमन्त्रको ऐनको रुपमा विकास गर्नेगरी आफुले काम गर्ने बताएका हुन् । अध्यक्ष ढकालको नेतृत्वमा नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा…