काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १९.९७ अंकले घटेको छ । बिहानैदेखि ओरालो लागेको परिसुचक अन्तिम समयमा दोहोरो अंकसहित ओरालो लाग्दा २३५६ को विन्दुमा पुगेर रोकिएको हो । बिहीबार कुल २ सय २६ कम्पनीका ४५ लाख ७४ हजार ५ सय २० कित्ता सेयर किनबेच भएका छन् । आज कारोबार…