Logo

निजी क्षेत्र प्रोत्साहित हुने नीति ल्याउने प्रधानमन्त्रीको आश्वासन, निजी क्षेत्रको मनोबल बढाउन महासंघको माग

काठमाडौं । निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले वताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसंगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना बिकास सम्भव नभएको वताउनुहुँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने वताएका हुन् । महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा…