Logo

टेस्लाले चीनमा उत्पादन रोक्यो, बतायो यस्तो कारण

काठमाडौं । विश्वको प्रमुख विद्युतीय सवारी उत्पादक टेस्लाले आफ्नो चीनस्थित शांघाई प्लान्टबाट अधिकांश उत्पादन रोकेको छ । उक्त निर्णय कम्पनीले पाटपुर्जा अभावको कारणले भोगिरहेको पछिल्लो कठिनाइहरूको श्रृंखलाका रुपमा लिइएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार सांघाई प्लान्ट सहरमा बढ्दो कोभिड १९ लकडाउनका कारण २२ दिने बन्द भएपछि आंशिक रूपमा उत्पादन पुन सुरु…