Logo

फेरि साढे ३ प्रतिशतले बढ्यो भाडा, कहाँबाट कहाँसम्म कति भाडा ?

काठमाडौं । सरकारले लामो दूरीका यात्रुवाहक र मालवाहक सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको मूल्यका कारण स्वचालित भाडादर समायोजन अनुसार साविकको भाडादरमाम ३.५ देखि ५.१ प्रतिशतसम्म भाडा बढेको हो । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै यात्रुवाहक सार्वजनिक सवारीसाधनको भाडादर ३.५ प्रतिशतले, पहाडी बाटोमा संचालन हुने मालवाहक…