Logo

नेपालमा किन बढ्दैछ महँगी, कसरी र कसले मापन गर्छ नेपालमा महँगीको अवस्था ?

काठमाडौं । नेपालमा केही समयता महँगी निरन्तर बढिरहेको रहेको छ । पछिल्लो समय दैनिक उपभोग्य सामग्रीदेखि प्राय सबै वस्ुतहरुसम्म मूल्य बढिरहेकोे छ । जसका कारण उपभोक्ताहरु निकै चिन्तित छन् । तपाई कुनै पनि सामान खरीद गर्न पसलमा पुग्दा पहिलेभन्दा मूल्य बढी तिर्नुपरेपछि तपाईले महँगी बढेको जानकारी पाउनुहुन्छ । यस्तोमा तपाईले मूल्य किन बढ्यो भनेर प्रश्न…