काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपयाँ बराबरको विकास ऋणपत्र सार्वजनिक गरेको छ । बैंकले बिहीबारदेखि विक्री गर्ने गरी विकास ऋणपत्र २०८१ ‘ङ’ सार्वजनिक गरेको हो । उक्त ऋणपत्रको परिपक्व अवधि २ वर्षको छ । उक्त ऋणापत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाईने राष्ट्र बैंकले जानकारी दिएको छ । ऋणपत्र नेपाली नागरिक, बैंक तथा…