Logo

आयातित नेपाली अर्थतन्त्रलाई अर्को मार : लगातार कमजोर बन्दै नेपाली मुद्रा, डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । पछिल्लो समय विश्वबजारमा अमेरिकि डलरको मूल्य लगातार उकालो लाग्दा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । बिहीबार नेपालमा एक अमेरिकी डलरको मूल्य १ सय २४ रुपैयाँ ४४ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो समय अमेरीकी केन्द्रिय बैंक फेडले ब्याजदर बढाउँदा डलर लगातार बलियो हुँदै गएको छ । नेपाली मुद्राको…