Logo

सिद्धार्थ बैंक ‘बेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१’ अवार्डबाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘बेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१’ अवार्ड बाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो । निगमको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्प्रधात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट गरिएको…