Logo

कर घटाएर जनतालाई सस्तोमा पेट्रोल वितरण गरौं : शेखर गोल्छाको विचार

स्थानिय निर्वाचन लगत्तै आयल निगमले एकैपटक पेटोल डिजेलमा प्रति लिटर १० रुपैया मुल्य वृद्धि गर्यो । त्यसको दुइ दिन पछि भारतीय आयल निगमले पठाएको मुल्यसूचि अनुसार यो मुल्यवृद्धि पछि पनि निगमलाई पेटोलमा प्रतिलिटर २२ रुपैया घाटा छ । डिजेल र अन्य इन्धनमा पनि अवस्था यस्तै छ । निगमको मुल्य स्थिरिकरण कोष रित्तिएर भारतलाई करिब २५…