Logo

सबैलाई रिझाउने सकारको नीति तथा कार्यक्रम, सुरक्षा र सहुलियतसहितको उत्पादनदेखि निर्यातसम्म (पूर्णपाठ सहित)

काठमाडौं । सरकारले सबैजसो क्षेत्रलाई रिझाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सबै क्षेत्रलाई ओगट्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । उद्योग क्षेत्रमा लगानी विस्तार देखि उत्पादन वृद्धिसम्म र कृषि क्षेत्रको स्तरोन्नति देखि मल, विउविजनमा सहुलियतसम्मका घोषणा नीति तथा कार्यक्रममा गरिएका छन् ।…