काठमाडौं । पछिल्लो समय नेपालले तिर्नुपर्ने ऋणको दायित्व बढेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८।७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालको ऋण दायित्व बढेर १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । उक्त ऋणमध्ये आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण ९ खर्ब ८४ अर्ब…