Logo

विदेशी नागरिकले पनि अपार्टमेन्ट खरिद गर्न पाउने, हदबन्दीभन्दा बढी जमिन बिक्री गर्न सकिने

काठमाडौं । विदेशी नागरिकले पनि नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने भएका छन् । सरकारले आगामी आर्थिक बर्ष २०७९।८० को बजेटमार्फत विदेशी नागरिकले पनि विदेशी मुद्रामै अपार्टमेन्ट खरिद गर्न सक्ने व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुरुप १०० भन्दा बढी युनिट रहेको आपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई बिक्री गर्न सकिने छ ।यसैगरी सरकारले…