Logo

सहुलियतपूर्ण कर्जा र ब्याज अनुदानका लागि १३ अर्ब ५९ करोड विनियोजन

काठमाडौं । सरकारले लघु, साना तथा मझौला उद्यम, कृषि सहकारी तथा फर्म र महिला उद्यम तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई प्रदान गर्दै आएको सहुलियतपूर्ण कर्जाको निरन्तरता पाएको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान प्रदान गर्न १३ अर्ब ५९ करोड रुपैयाँ छुट्याइएको उल्लेख छ । बजेटमा विपन्न…