Logo

अब सिंगल इन्जिन हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य, तारा एयर दुर्घटनापछि नयाँ व्यवस्थाको तयारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार…