काठमाडौं । नेपालले भारतमा विजुली निर्यात सुरु गरेको छ । बुधबारदेखि यो बर्ष पहिलोपटक नेपाल विद्युत प्राधिकरणले भारतमा विजुली निर्यात थालेको हो । बुधबार राति १२ बजेबाट त्रिशुली र देवीघाट जलविद्युत आयोजनाको विजुली भारतलाई विक्री गर्न थालिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बिजखबरलाई बताए । उनका अनुसार आगामी दिनमा अझै निर्यात बढाउने गरी प्राविधिक तयारी भइरहेको…