Logo

मे महिनामा नेपाल आए ५३ हजार ६ सय पर्यटक, २६ हजार भारतीयले घुमे नेपाल

काठमाडौं । मे महिनाभरी ५३ हजार ६ सय ८ जना पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार मे महिनामा विभिन्न देशबाट उक्त संख्यामा पर्यटक नेपाल घुम्न आएका हुन् । तर, यो संख्या अप्रिलको तुलनामा कम हो । अप्रिल महिनामा नेपालमा ६१ हजार ५ सय ८९ पर्यटक नेपाल घुम्न आएका थिए । सन…