Logo

पेट्रोलियमको मूल्य घटेसँगै घट्यो गाडीभाडा, कुन रुटको भाडा कतिले घट्यो ?

काठमाडौं । सरकारले बिहीबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै लामो रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै लामो दुरीका सार्वजनिक सवारीसाधनको भाडामा २ देखि ३ प्रतिशतसम्म घटेको जानकारी दिएको हो । यस्तै विभागले मालबाहक सवारीसाधनको भाडा दर पनि घटाएको छ । यातायात व्यवस्था…