काठमाडौं । सरकारले प्रदेश सरकार, निजी क्षेत्र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहकार्यमा नेपालमै पशु दाना उद्योग संचालन गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेटमार्फत सरकारले यस्तो निर्णय गरेको हो । गत आईतबार संघीय संसदको प्रतिनिधि सभामा बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेश सरकार, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी…