काठमाडौं । आइतबारदेखि चिनियाँ सरकारले राजधानी बेइजिङमा कोरोना नियन्त्रणका लागि लगाईएका प्रतिवन्धहरु खुकुलो पार्ने निर्णय गरेको छ । हाल बेइजिङमा मात्रै कोरोना संक्रमितको संख्या घटेपछि प्रतिबन्धहरु खुकुलो पारेपनि अन्य प्रान्त र जिल्लाहरुको अवस्था भने खराव नै छ । धेरैजसो क्षेत्रहरुमा अझैपनि विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिविनै पठनपाठन भइरहेको छ भने होटल तथा रेष्टुरेन्टहरुमा टेक अवे प्रणाली…