काठमाडौं । साताको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२.९२ अंकले घटेको छ । पछिल्लो समय लगातार घटिरहेको बजारले आज पनि निरन्तरता पाएको हो । यससँगै नेप्से विन्दु २०६५ मा पुगेर रोकिएको छ । दिनभरको कारोबारमा २ सय २८ कम्पनीका ४४ लाख ९ हजार ६ सय ९१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम…