Logo

नेपाल लाइफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमका बीच ह्वीलचियर हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्र आदन प्रदान गरि औपचारिक रुपमा ह्वीलचियर हस्तान्तरण गरिएको हो । सो कार्यक्रमलाई…