काठमाडौं । बुधबार धितोपत्र बोर्डको कार्यक्रममा अर्थमन्त्रीले सेयर बजार सुधारका लागि सुझाव समिति गठन गरेको बताएसँगै बजार उकालो लागेको छ । पछिल्ला दिनमा लगातार ओरालो लागेर २ हजारको विन्दुमा पुगेको सेयरबजार बुधबार एकाएक ६०.२२ अंकले उकालो लागेको हो । धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारमा पछिल्लो समय देखिएका समस्या…