काठमाडौँ । उद्यमशील सोचलाई सीप, प्रविधि, पुँजी र बजारसँग सम्बन्ध स्थापित गराइ देशव्यापी रूपमा उद्यमशीलता विकासको अभियानका रूपमा परिचय बनाएको ‘गरिखाने अभियान’ लाई मधेश, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेका छन् । स्वदेशमै केही गरौं भन्ने आकांक्षा राख्ने युवा तथा वैदेशिक रोजगारबाट फर्केकाहरूलाई उद्यमशीलता र रोजगारीका अवसरसँग जोड्नका…