Logo

जुनियर स्कुल प्रिन्सेसको अवार्ड प्राशिया पंगेनीलाई, मस्ट मिस पपुलरमा पनि पंगेनी नै

काठमाडौं । जुनियर स्कूल प्रिन्सेस २०२५ को अवार्ड प्राशिया पंगेनीले जितेकी छिन् । काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सिजन मिडियाले आयोजना गरेको ‘जुनियर स्कुल प्रिन्सेस २०२५’ मा सहभागी ४५ जना प्रतियोगीलाई पछि पार्दै पंगेनीले उक्त अवार्ड हात पारेकी हुन् । त्यसैगरी उनले 'मस्ट मिस पपुलर' अवार्डसमेत प्राप्त गरेकी छिन् । अनलाइन भोटिङबाट हुने उक्त अवार्डका लागि…