काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको सेयरबजारले कारोबारको अन्तिम दिन पनि निरन्तरता पायो । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १४ दशमलव ६४ अंकले घटेको हो । यससँगै नेप्से विन्दु २०४८ मा पुगेर रोकिएको छ ।आज २ स २९ कम्पनीका ३० लाख ४५ हजार ८ सय ३८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८९ करोड…