Logo

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर सम्झौता, चुक्ता पुँजी ३२.८१ अर्ब, अध्यक्ष र सीइओ दुबै इन्भेष्टमेन्टकै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पांडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका हुन् । नेपाल राष्ट्र बैंकको गाभ्ने, गाभिने नीतिअनुरुप दुई बैंकहरु…