काठमाडौं । दोर्दी खोला जलविद्युतको आइपीओमा आजसम्म अन्तिम दिन सकिनेछ । दोर्दी खोला जलविद्युतको आइपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसा आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ । कम्पनीले २६ मा २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । आइपीओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार…