काठमाडौं । घट्दो वैदेशिक मुद्रा संचिति र बढ्दो आयातका कारण दवाबमा परेको नेपाली अर्थतन्त्र झन् दबावमा पर्ने देखिएको छ । पछिल्लो समय विश्व बजारमा डलरको मूल्य लगातार उकालो लागिरहँदा यसले विश्वभर विभिन्न असर पारेकै छ । तर, नेपालका लागि भने डलरको मूल्य उकालो लाग्दा थप चिन्ता बढेको छ । आयातमुखी अर्थतन्त्र भएको नेपालका लागि डलरको…