काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागिरहेको सेयर बजार बिहीबार भने १२.५७ अंकले वृद्धि भएको छ । लामो समयपछि बजार दोहोरो अंकले बढ्दा नेप्से १९७८ को विन्दुमा पुगेको छ । आज २ सय २१ कम्पनीका ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १८ करोड ७८ लाख ४५…