काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालय नक्साल काठमाडौंमा शुक्रबार दिउँसो आईपीओ बाँडफाँट गरेको हो । आज बाँडफाँट भएको आईपीओ १ लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १०÷१० कित्ता सेयर हात पारेका छन् भने १६ लाख ५५ हजार ३ सय ९५ आवेदकको हात…