Logo

मौद्रिक नीतिमा चेम्बरका १७ सुझाव, व्याजदर एकल अंकमा झार्नेदेखि सेयरबजार उकास्नेसम्म

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिका लागि राष्ट्रबैंकलाई १७ बुँदे सुझाव पेश गरेको छ । अर्थतन्त्रको बिद्यमान समस्या, बिदेशी मुद्राको संचितिमा परेको दवाव एवं तरलता व्यवस्थापन लगायत विभिन्न बिषय समेटेर चेम्बरले १७ बुँदे सुझाव पेश गरेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई चेम्बरका…