काठमाडौं । देशभर भरपर्दाे, गुणस्तरीय र सस्तो इन्टरनेट सेवाको पहुँच पुर्याउनका लागि सरकारले देशभर अप्टिकल फाइबर विस्तारको काम शुरु गरेको थियो । विस २०७३ सालमै अघि बढाइएको उक्त परियोजनाको हालसम्मको प्रगति न्यून नै छ । नेपाल दूरसंचार प्राधिकरणले हरेक जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबर (ब्याकबोन नेटवर्क) विस्तार गर्न र ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउन ग्रामीण दूरसंचार विकास…