Logo

सेयर कारोबारमा नयाँ कार्यविधि, अब ब्रोकरले आफ्नै टीएमएस राख्न पाउने (कार्यविधि सहित)

काठमाडौं । धितोपत्र ब्रोकर कम्पनीहरुले अब आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) संचालन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली संचालन कार्यविधि संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ लागू गरेसँगै ब्रोकर कम्पनीहरुलाई आफ्नै टीएमएस सञ्चालनको बाटो खुलेको हो । उक्त कार्यबिधी अनुसार…