Logo

सिटिजन्स बैंक र होटल हिमालयन भिल्लाबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा ५०% सम्म छुट

काठमाडौं । हसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटल हिमालयन भिल्ला प्रालिबी सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई होटलका सेवामा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरुमा ५०% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले…