Logo

नेपालबाट ३६ देशमा तयारी पोसाक निर्यात, ११ महिनामा झण्डै नौ अर्ब आम्दानी

काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा नेपालले तयारी पोसाक निर्यातबाट झण्डै नौ अर्ब रुपैयाँ आर्जन गरेको छ । नेपालले विभिन्न ३६ देशमा तयारी पोसाक निर्यातमार्फत सो रकम आर्जन गरेको भन्सार विभागको तथ्यांक रहेको छ । पछिल्लो समय बढ्दो व्यापार घाटाका बीच पनि निर्यातमा सहुलियत कारण तयारी पोशाकको निर्यातमा भने सामान्य बृद्धि रहेको छ ।…