Logo

मौद्रिक नीतिमार्फत कोरोनामा दिइएका सहुलियत हटाउने तयारीमा राष्ट्र बैंक, के भने गभर्नर अधिकारीले ?

काठमाडौं । आगामी आर्थिक बर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले कोरोना कालमा दिइएका विभिन्न राहत र सहुलियत प्याकेजहरु हटाउने संकेत दिएको छ । पछिल्लो समय राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न कार्यक्रममा अब कोरोना महामारीमा दिएका सुविधा हटाउने बेला आएको बताउँदै आएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आगामी आवको मौद्रिक नीति बिषयक…