Logo

आफुखुसी भाडा बढाउँदै यातायात व्यवसायी, सरकारदेखि व्यवसायीसम्मले भन्छन-गैरकानूनी, कारवाही भने हुँदैन्

काठमाडौं । पछिल्लो समय छोटो दुरी (प्रदेशभित्र) मात्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा व्यवसायीहरुले आफुखुसी बढाइरहेका छन् । लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहँदा प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनको भाडा सरकारले बढाएको छैन । त्यसैको फाइदा उठाउँदै उपत्यकामा चल्ने केही सार्वजनिक यातायात व्यवसायीहरुले भने आफुखुसी भाडा तोकेर यात्रुसँग लिने गरेका छन् । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको…