काठमाडौं । निर्वाचन आयोगले बुधबारबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगका अनुसार बुधबारदेखि यसको परिक्षण सुरु गरिने भएको हो । आयोगले पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरमा यो सेवा बुधबारबाट संचालनमा ल्याउने भएको हो । आयोगले यससँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका…