काठमाडौं । नेपालमा बीमा व्यवसाय निकै सुस्त रहेको अवस्था छ । त्यसमा पनि केही बाध्यात्मक व्यवस्था गरिएका बाहेकका अन्य बीमालेखहरुको विक्रीदर त झन नाजुक छ । बीमा समितिका अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म नेपालमा २५ लाख १७ हजार ३ सय १५ मात्रै निर्जीबन बीमालेख जारी भएका छन् । जसमा सबैभन्दा बढी हिस्सा मोटर बीमाकै…